होमपेज > कालीकोटमा उमेदवारसम्बन्धी विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उमेदवारी

कालीकोटमा उमेदवारसम्बन्धी विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उमेदवारी

बिज्ञापन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उमेदवारसम्बन्धी विवाद टुंगिएको छ । नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उमेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन् । शुक्रबार उनले उमेदवारी फिर्ता लिएका हुन् । उनले शाहीलाई समर्थन गरेका छन् ।

२०७० सालयता कालीकोटबाट शाही निर्वाचित हुँदै आएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपाका तर्फबाट उनी पुनः प्रतिस्पर्धामा उत्रिएपश्चात् बुढाले स्वतन्त्र उमेदवारी दिएका थिए । शुक्रबार पार्टीका संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’ समेतको सहभागितामा जुम मिटिङ गरेका थिए । र, विवाद टुंग्याइएको हो ।

बुढाले उमेदवारी फिर्ता लिनुअघि नेता शाहीसँग जनतामाझ नयाँ ढंगले जान केही प्रतिबद्धतामा समझदारी गरेका नेकपा कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models