होमपेज > कृषि विकास बैंकद्धारा ठुलो संख्यामा कर्मचारी माग, दिने होइन त आवेदन?

कृषि विकास बैंकद्धारा ठुलो संख्यामा कर्मचारी माग, दिने होइन त आवेदन?

बिज्ञापन

कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ।

बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली ) अधिकृत ३ जना, कानुन अधिकृत १ जना, कम्प्युटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना, लेखपाल (मधेस प्रदेशका लागि) ३५ जना, बागमती प्रदेशका लागि १५ जना र लुम्बिनी प्रदेशका लागि ९ जना माग गरेको हो।

बैंकले तोकिएको योग्यता पूरा गरेका व्यक्तिहरूलाई आगामी वैशाख ११ गतेसम्म आवेदन दिन आग्रह गरेको छ। यदि आवेदकहरूले निर्धारित मितिको पछि आवेदन दिन चाहन्छन् भने, उनीहरूले दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  3. १३ राजदूतका लागि ३ हजार आवेदन
  4. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  5. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  6. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  7. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  8. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  9. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  10. १० अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  11. ११ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  12. १२ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  13. १३ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  15. १५ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने