होमपेज > नेपाली सेनामा विभिन्न पदमा भर्ना खुला, मंसिर २७ सम्म दरखास्त दिन सकिने (सूचनासहित)

नेपाली सेनामा विभिन्न पदमा भर्ना खुला, मंसिर २७ सम्म दरखास्त दिन सकिने (सूचनासहित)

बिज्ञापन

नेपाली सेनाले विभिन्न रिक्त पदहरू पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज सार्वजनिक गरेको सूचनामा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरिएको उल्लेख छ।

सूचनाअनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले स्वयं नजिकको भर्ना केन्द्रमा उपस्थित भई फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ। नेपाली सेनाले तोकेको समयसीमा अनुसार मंसिर २७ गतेसम्म साधारण दस्तुरमा दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर आगामी पुष ५ गतेसम्म आवेदन पेस गर्न सकिनेछ।

भर्ना प्रक्रिया र आवश्यक कागजात सम्बन्धी विस्तृत जानकारी सेनाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो