होमपेज > नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ तान्दै

बिज्ञापन

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जायोग्य लगानीबापतको रकम धेरै भएपछि राष्ट्रबैंकले धमाधम तरलता प्रशोचन गर्न थालेको छ। तीन दिनअगाडि ५० अर्ब खिचेको राष्ट्र बैंकले बुधबार फेरि २५ अर्ब रुपैयाँ खिच्ने भएको हो।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि बैंकहरुलाई निक्षेपमा लगानी गर्न आह्वान गरेको छ। लगानी गर्न इच्छुक बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसहित राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ।

निक्षेपमा लगानी गर्न चाहने बैंकले असोज २ गते ३ बजेसम्म अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले दिन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  2. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  3. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  4. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  5. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  6. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  7. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  9. सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  10. १० वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  11. ११ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  12. १२ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  13. १३ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  14. १४ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models
  15. १५ सक्कली बिल लिने उपभोक्तालाई १० लाखसम्म उपहार