होमपेज > प्रभु इन्स्योरेन्सद्धारा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता?

प्रभु इन्स्योरेन्सद्धारा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन

देशकै एक अग्रणी बीमा कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट र अफिसररसिनियर अफिसररए.एम.रडी.एम. पदका लागि दरखास्त आह्वान गरेको हो।

चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ।

त्यस्तै अफिसर, सिनियर अफिसर, ए.एम. वा डी.एम. पदका लागि केही संख्यामा कर्मचारी माग गरिएको छ। यसका लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्नेछ। बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने र योजनाबद्ध रूपमा काम गर्न सक्ने क्षमतायुक्त उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इच्छुक र योग्य उम्मेदवारहरूले बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटोसहित अबको १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो