होमपेज > फेरि बढ्यो गोलभेडाको भाउ, आज कुन तरकारीको मूल्य कति?

फेरि बढ्यो गोलभेडाको भाउ, आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ। पछिल्लो समयमा केही सस्तो भएको गोलभेडा पुनः महँगो हुन थालेको छ।

यस्तै लोकल सानो गोलभेडा ९०, टनेलको सानो गोलभेटा १२२, रातो आलु ७७.६७, सेतो आलु ६१.६७, गाजर १५५, बन्दा लोकल ४५, स्थानीय काउली ११०, सेतो मुला ४५, लाम्चो भान्टा ३७.६७, डल्लो भान्टा ६५, तने बोडी १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालिमाटी तरकारी बजारले जनाएको छ।

मटरकोशा १३०, टाटे सिमी ८५, र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा सोमबार बिक्री भएको छ भने  लौका ५५, परवर ६५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी ३५, हरियो फर्सी(लाम्चो) ३५, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ९५, बरेला ४५, पिडालु ११०, स्कुस १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

त्यसैगरि रायो साग ५५, पालुङ्गो साग ५५, चमसुर साग १२७.५०, तोरीको साग ७५, हरियो प्याज ९५, तरुल ११०, कन्ये च्याउ २१०, डल्ले च्याउ ३००, ब्रोकाउली १५५ र भेडे खुर्सानी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालिमाटी तरकारी बजारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models