होमपेज > महिलामाथि बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

महिलामाथि बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

बिज्ञापन

बैतडीमा बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका-१ मा पर्ने भवानीश्वरी आधारभूत विद्यालय झलेका ३९ बर्षीय प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो।

१९ गते ४० बर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी इलाका प्रहरी पाटनमा दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि इलाका प्रहरी पाटनले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  2. १३ राजदूतका लागि ३ हजार आवेदन
  3. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार: प्रधानमन्त्री शाह
  4. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  5. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  6. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  7. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  8. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  9. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  10. १० अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  11. ११ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  12. १२ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  13. १३ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  14. १४ सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  15. १५ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ