होमपेज > शवको टाउको सेफ्टी ट्याङ्कीमा फेला

शवको टाउको सेफ्टी ट्याङ्कीमा फेला

बिज्ञापन

बाँकेको कोहलपुरका चन्द्रबहादुर कामीको छाउको सेफ्टी ट्याङ्कीमा फेला परेको छ । कोहलपुर नगरपालिका –८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा गत शनिबार राति उनको शव टाउको काटिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले खोज तलाशको क्रममा घटनास्थलबाट करिब पाँच सय मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा टाउको फेला परेको हो ।

घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको बहिनी नाता पर्ने सुनिताको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा मृतक कामीको टाउको फेला परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  2. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  3. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  4. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  5. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  6. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  7. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  9. सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  10. १० वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  11. ११ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  12. १२ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  13. १३ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  14. १४ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models
  15. १५ सक्कली बिल लिने उपभोक्तालाई १० लाखसम्म उपहार