होमपेज > सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

सीमित कर्मचारीमार्फत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्थालाई सीमित कर्मचारी परिचालन गरेर अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको सूचनामा रक्षा मन्त्रालय र नेपाली सेनाको निर्देशनअनुसार संवेदनशील प्रणालीलाई सीमित कर्मचारीमार्फत सञ्चालन गर्न भनिएको छ।

सूचनामा भनिएको छ, “यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै मिति २०८२/०५/२६ मा जारी विज्ञप्ति नं. १७ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन अनुरोध गरिएको छ।”

राष्ट्र बैंकले अन्य प्रणालीको हकमा भने जोखिमको आधारमा रिमोट एसेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। साथै, सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारे जानकारी आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न पनि निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  2. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  3. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  4. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  5. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  6. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  7. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  9. सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  10. १० वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  11. ११ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  12. १२ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  13. १३ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  14. १४ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models
  15. १५ सक्कली बिल लिने उपभोक्तालाई १० लाखसम्म उपहार