२०८२ जेष्ठ ३ शनिबार

नेपाल धितोपत्र बोर्डले माईखोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले फागुन तीन गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।

बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय