२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले सुन सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ हजार प्रतितोलामा कारोबार भएको हो ।

तेजाबी सुन आज १ लाख २ हजार ५ सय र चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय