
मोरङको उत्तरी क्षेत्र लेटाङबाट बेलबारी बजारमा बिक्रीका लागि राँगा गाडामा बाँस ल्याउँदै ।
पूर्वी पहाडका विभिन्न स्थानहरुका बाँस ट्रकमार्फत तराईमा ल्याएर यसरी गाडाबाट विभिन्न स्थानमा मागअनुसार विक्री गर्ने गरिएको छ ।
यस्ता बाँस विभिन्न निर्माणका क्षेत्रमा प्रयोग हुने गरेको छ । तस्वीर : विवेक मिश्र