
महोत्तरीको बर्दिबास–६स्थित ‘मोडल एग्रो भिलेज’ मा लगाइएको ड्रागन फल र आलु खेती ।
पछिल्लो समय नेपालका विभिन्न जिल्लामा व्यावसायिक रुपमा ड्रागन खेती फस्टाएको छ । फलको राजा भनेर चिनिने ड्रागन फ्रुटमा विभिन्न पौष्टिक तत्व पाइने गरेको छ ।
यसको खेतीबाट किसानले राम्रो आम्दानी समेत गरिरहेका छन् । अन्य फलहरु भन्दा यसको मूल्य पनि उच्च छ । तस्वीर : गोपालप्रसाद बराल