२०८१ चैत्र ११ सोमबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले क्रेडिट रिस्क हेडका लागि १ जना, अप्रेशन हेड पदमा १ जना र रिलेशनसिप म्यानेजरका लागि केही, डिजिटल डिपार्टमेन्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २९ गते भित्र बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर