
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० र अंगुर हरियोको १४० रुपैयाँ रहेको छ । यसैगरी अदुवाको मूल्य ११०, अनारको ३००, आलु रातोको २८, आलु सेतोको १८ रुपैयाँ प्रतिकिलो रहेको छ ।
यस्तै कागतीको २३०, कोइरालोको ३००, खुर्सानी सुकेकोको ४५०, खुर्सानी हरियोको १००, गान्टेमुलाको ७० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः