२०८१ चैत्र २ शनिबार

सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिएकी छन् । उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य प्रतिलिटर ६५.५ रुपैयाँ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय