२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको छ ।

आज सुन तोलाको एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय