
चितवनको पर्यटकीय क्षेत्र भरतपुर–२२, पटिहानीस्थित राप्ती नदीमा हात्तीसँग रमाउँदै विदेशी पर्यटक ।
पछिल्लो समय विदेशी पर्यटकहरुको रोजाईमा पटिहानी पर्न थालेको छ । यहाँ हरेक दिन देश-विदेशका पर्यटक घुम्नका लागि आउने गरेका छन् ।
बसन्त ऋतुको महिना आन्तरिक पर्यटक समेत बढ्ने गरेका छन् । तस्वीर : कृष्ण आचार्य