२०८१ चैत्र १० आईतवार

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ ।

मंगलबार छापावाला सुनको मूल्य १ लाख ८ हजार रहेको थियो भने आज १ लाख ८ हजार ५ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख ८ हजार रहेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ६५ कायम भइ कारोबार भइरहेको छ । यसअघि बुधबार १ हजार ३ सय ५५ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय