२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुीपयाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय