२०८२ बैशाख ६ शनिबार

नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय