२०८१ चैत्र १२ मंगलवार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले शुक्रबार दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले आजदेखि जेठ ४ गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाइजर, स्टाफ नर्सलगायतका पदमा कर्मचारी माग भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय