२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा आज शुुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँ कायम भएको छ ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय