२०८२ श्रावण १ बिहीबार

साताको पहिलो कारोवार दिन नेपाली बजारमा सुनको भाउ २ सयले घटेको छ।

शुक्रबार १ लाख ८ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। साथै आज तेजावी १ लाख ७ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ।

यस्तै, चाँदीको भाउ आज १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १ हजार ३सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर