कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।
१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ । आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

Copyright © 2021 Business News Nepal. All Rights Reserved.
Made with ❤️ By Mero Hosting