२०८१ चैत्र १० आईतवार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ। याेसँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ। ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ ।

३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ। २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ। बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय