२०८२ जेष्ठ ३ शनिबार

नबिल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी असिस्टेन्ट र जुनियर टेलर लगायतका पदमा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, क्षमतावान , नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।

इच्छुक उम्मेदवारले मेरो जव https://merojob.com/trainee-assistant-86/ र नबिल बैंकको https://www.nabilbank.com/individual वेवसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सूचना –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय