
नागरिकता माग गर्दै आन्दोलनमा उत्रिएका एक युवाले आत्महत्याको प्रयास गरेका छन् ।
आज माइतीघरमा प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटि कस्दै आत्महत्याको प्रयास गरेका हुन् ।
उनलाई प्रहरीले तत्काल उद्धार प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।