२०८१ चैत्र १२ मंगलवार

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाको स्वास्थ्य चौकीमा सुत्केरीलाई भाले वितरण गरिँदै ।

संस्थागत प्रसुति सेवा र पोषणको प्रर्वद्धनका लागि मङ्गला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ ।

तस्बिर: सन्तोष गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय