२०८१ चैत्र १२ मंगलवार

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।

आइतबार महानगरका उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको हो । महानगरको यो बजेट यो चालु आर्थिक वर्षको भन्दा १३ करोडले धेरै हो ।

उपप्रमुख डंगोलले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याएकी छन् । पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय