२०८१ चैत्र १२ मंगलवार

पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड बजार बस्ने उमाकुमारी श्रेष्ठले घरको छतमा लगाएको कुरिलो खेती ।

उनले इन्टरनेटमा अध्ययन गरेर तीन तलामाथिको घरको छतमा कुरिलो, तरकारी खेतीसहित पशुपंक्षी व्यावसायिकरुपमा पालन गरिरहेकी छिन् ।

तस्बिर: सुशीला रेग्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय