
दाङको घोराही उपमहानगरपालिका–१४ गुजुरी बजारस्थित घरको माथिल्लो तलाको कोठाभित्र पसेको बिसालु कोब्रा (गोमन) सर्प । सर्पलाई उद्दारकर्ता स्थानीय युवाले उद्दार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएको छ ।
घोराही राही उपमहानगरपालिका-१४ मिलनचोकस्थित घरभित्रबाट मङ्गलवार राती स्थानीयले जिवितै उद्धार गरेको विषालु कोब्रा (गोमन) सर्प ।
तस्वीरः कुलदीप न्यौपाने