२०८२ जेष्ठ २९ बिहीबार

साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ । बुधवार मात्रै प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अघिल्लो दिन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर