२०८१ चैत्र १० आईतवार

काठमाडौं महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाउनेलाई ५० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्की ढलमा मिसाएपछि महानगरले उनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

पछिल्लो समय नियमविपरितका काम गर्नेहरुलाई महानगरले जरिवाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय