२०८१ चैत्र १२ मंगलवार

कुमारी बैंक लिमिटेडको करिब ५४ हजार किक्ता संस्थापक शेयर बिक्रिमा छ। शेयरधनीले बिक्री गर्न निवेदन दिएसँगै बैंकको सञ्चालक समितिले निर्णय गरेर बिक्रिमा ल्याएको हो।

दुई संस्थापक शेयरधनिले ५३ हजार ८१९ कित्ता बिक्रिका लागि निवेदन दिएकोमा सोही शेयर बिक्रिमा राखेको हो। संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर संस्थापकहरुले मात्रै खरिद गर्न पाउँछन। संस्थापकहरुले ३५ दिन भित्रमा खदिरको लागि आवेदन दिनुपर्ने हुन्छ।

समिक्षा अवधिमा विद्यमान संस्थापकहरुले माग आवेदन नदिएमा संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय