२०८१ चैत्र १२ मंगलवार

हप्ताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको भाउ ५ सय रूपैयाँले घटेकाे छ।

शुक्रबार १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख ११ हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ। शुक्रबार प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय