२०८१ चैत्र १२ मंगलवार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ। यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ।

८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २५ वटा कारोबार भएको हो। १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय