२०८१ चैत्र १२ मंगलवार

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै ।

यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् ।

तस्बिर: ध्रुवसागर शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय