२०८१ चैत्र ११ सोमबार

घोराही– १५ अमृतटोल स्थित तरकारी बजारमा बिहीबार तरकारी किनमेल गर्ने उपभोक्ताको भीड ।

घोराही उपमहानगरपालिका–१५ को सहयोगमा कृषि उपज बिक्री केन्द्र सञ्चालमा ल्याएसँगै गाँउबाट आउने तरकारी बिक्री तथा उपभोक्ताहरुलाई किनमेल गर्न सहज भएको छ ।

गाँउबाट तरकारी बिक्रीका लागि आउनेहरू दैनिक दस रुपैयाँ तिरेर केन्द्रभित्रबाट बिक्री गर्ने गर्दछन् ।

तस्बिर: कुलदीप न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर