२०८१ चैत्र १२ मंगलवार

आज सुनको मूल्य घटेको छ। प्रतितोला २ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २००मा कारोबार भइरहेको छ। हिजो बुधबार पनि सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ पुगेको थियो। आज चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला १४६० रुपैयाँमा कारोबार भएको चाँदी आज १४२५ मा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय