२०८१ चैत्र १२ मंगलवार

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय