२०८२ श्रावण १ बिहीबार

काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । हिजोको तुलनामा गोलभेँडाको भाउ अधिकतम प्रतिकिलो २० रुपैयाँ घटेको जनाएको हो ।

बिहीबार ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो १६० रुपैयाँ रहेकामा शुक्रबार घटेर १६० रुपैयाँ कायम भएको हो । यस्तै सानो र टनेलको गोलभेँडाको अधिकतम मूल्य क्रमशः ७० र ९० रुपैयाँ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर