२०८१ चैत्र ११ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी मागेको छ । बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि र क्रेडिट रिभ्युवरका लागि असिस्टेन्ट र अफिसरका लागि कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर