२०८२ बैशाख ६ शनिबार

साताको पहिलाो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी आज गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै, शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय