२०८१ चैत्र १२ मंगलवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ ।

साेमबार बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो। अब काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रूपैयाँ बढाएर १९ पुर्‍याइएको छ।

साथै १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

हेर्नुहोस्, नयाँ भाडादर-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय