२०८१ चैत्र १२ मंगलवार

एनएलसी इन्स्योरेन्स कम्पनी ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड–२०२३’बाट सम्मानित भएको छ।

ग्रोथ लिडरसिप एकेडेमीद्वारा आयोजित कार्यक्रममा इन्स्योरेन्स क्याटेगोरीतर्फ उक्त अवार्डबाट एनएलजी इन्स्योरेन्स सम्मानित भएको हो।

ग्राहकको माया र सद्भाव, नियामक निकायको उच्च प्रेरणा, कर्मचारीको निष्ठा र स्वदेशी तथा विदेशी पुनर्बीमकको साथ स्वरुप बीमा क्षेत्रबाट योगदान गरेबापत उक्त अवार्ड पाउन सफल भएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय