२०८१ चैत्र २ शनिबार

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। बुधबार १ लाख ११ हजार २ सय रूपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ। यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ।

बुधबार १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा कारोवार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय