
सनराइज फर्स्ट म्युचुअल फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १४ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
तसर्थ असोज १३ गतेसम्म कायम इकाई धनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउने छन् । यस फन्डले आर्थिक वर्ष २०७९/०८० का लागि कर सहित १६% नगद लाभांश वितरण गर्दैछ ।
सनराइज फर्स्ट म्युचुअल फन्डसनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित योजना हो ।