
एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु भएको छ ।
चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो । शनिबार दिउँसो साथीहरुसँग घुम्न निस्किएका पण्डित नुहाउने क्रममा डुबेका थिए ।
दिउँसो नुहाउने क्रममा हराएको पण्डितको शव साँझ फेला परेको थियो