२०८१ चैत्र १२ मंगलवार

सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हाे ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको भ्याकेन्सीमा उल्लेख गरिएको क्युआर स्क्यन गरी आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/ मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय